च्याउखेतीमा आगलागी, करिव १५ लाखको क्षति

च्याउखेतीमा आगलागी, करिव १५ लाखको क्षति


बुधबार, चैत्र ४, २०७७


च्याउखेतीमा आगलागी, करिव १५ लाखको क्षति

चैत, ४ गोरखा : गोरखा नगरपालिका–१० छेवेटारमा च्याउ खेती गरिएको टनेलमा आगलागी भएको छ ।

स्थानीय सिता दराइले कन्ये च्याउ खेति गरेको टनेलमा आइतवार राती आगलागी भएको हो । आगलागीका कारण करिव १५ लाख बराबरको क्षति भएको उनले बताइन् । ‘टनेल भित्र डोम हाउस बनाएर च्याउ उत्पादन गरेको थिए,’ उनले भनिन्, ‘बेच्ने भेला भइसकेको थियो, तर आगलागी भएर सबै नष्ट भयो ।’ उत्पादन भएको करिव ५ हजार किलो च्याउ जलेर नष्ट भएको उनले बताइन् । आगलागीका कारण दुइ लाख ५० हजार खर्चेर निर्माण गरिएको डोम हाउस र टनेल पूर्ण रुपमा जलेको छ । २०६५ सालबाट च्याउ खेती गर्दै आएकी दराइले भूकम्प पश्चात उक्त पेशा छाडेर सामान्य किराना पसल संचालन गर्दै आएकी थिइन् ।



परिवार पाल्न समस्या भएपछि गत माघ महिनाबाट उनले पुनः च्याउ खेती शुरु गरेकी हुन् । तर बेच्ने बेला भएको च्याउ आगलागीले नष्ट पारेपछि उनी चिन्तित छिन् । ‘श्रीमान आखा देख्नुहुन्न, छोराहरु पढ्दै छन्, आम्दानीको स्रोत नभएर च्याउ खेती गरेको, त्यो पनि सकियो, अव कसरी परिवार पाल्ने ?’ उनले गुनासो गरिन् । सुनियोजित रुपमा कसैले आगजनी गरिदिएको उनको दावी छ । आगजनी बारे सम्बन्धित वडा र प्रहरी चौकीमा खवर गरेको उनले बताइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda