उत्तरी गोरखामा सुनाखरीको अध्ययन शुरु

उत्तरी गोरखामा सुनाखरीको अध्ययन शुरु


सोमवार, चैत्र ९, २०७७


उत्तरी गोरखामा सुनाखरीको अध्ययन शुरु

चैत ८, गोरखा ः उत्तरी गोरखामा औषधीय गुण भएको सुनाखरीको अध्ययन शुरु गरिएको छ ।

ग्रिनहुड नेपाल नामक संस्थाबाट अनुसन्धानकर्ता रेशु बस्याल लगायतको टोलि आइतवार लाप्राक पुगेको छ । बारपाक सुलिकोट, धार्चे र चुमनुव्री गाउँपालिकाको वनक्षेत्रमा पाइने सुनाखरीको अध्ययन गरिने अनुसन्धान टोलिमध्यका एक एवं संस्थाका संस्थापक निर्देशक कुमार पौडेलले बताए । ‘अनुसन्धान गर्ने क्षेत्र निर्धारण गरिसक्यौ,’ उनले भने, ‘त्यो क्षेत्रमा गएर सुनाखरीको औषधिय गुण भएका प्रजातिहरुको अध्ययन गर्छाै ।’ औषधीय गुण भएका कति प्रजातिका सुनाखरी छन्, यसलाइ औषधीको रुपमा कसरी प्रयोग गर्न सकिन्छ र यसको अवैध प्रयोगलाइ कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारे अध्ययन अनुसन्धान गर्ने उनले बताए । सुनाखरीको संकलन र प्रयोगको बारेमा स्थानीयलाइ जानकारी गराउने लक्ष्य समेत रहेको उनले जानकारी दिए ।



नेपालमा पाँच सय प्रजातिका सुनाखरी पाइने एक अध्ययनले देखाएको छ, र त्यसमध्य तीन सय जति प्रजाति औषधीका लागी प्रयोग गर्न सकिन्छ, र त्यो प्रजाति गोरखामा पनि भएकाले अध्ययन गर्न लागेका हौ,’ उनले भने । गोरखा, मकवानपुर र कास्की जिल्लामा एकैपटक अध्ययन शुरु गरिएको उनले जानकारी दिए । दुई बर्षसम्म अध्ययन गर्ने र त्यसको प्रतिवेदनले सुनखरीको व्यापार र संरक्षणका लागी निती निर्माण गर्न सरकारलाइ समेत सहयाग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । अध्ययन अनुसन्धानका लागी सम्बन्धित स्थानीय तह, डिभिजन वन कार्यालय, सामुदायिक वन, स्थानीय लगायत सम्बन्धित निकायसँग समन्वय गर्ने बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda