सुरक्षाकर्मीलाई अहिंसाको नियम पालना गराउन उत्तरी गोरखावासीको माग

सुरक्षाकर्मीलाई अहिंसाको नियम पालना गराउन उत्तरी गोरखावासीको माग


मङ्लबार, चैत्र १०, २०७७


सुरक्षाकर्मीलाई अहिंसाको नियम पालना गराउन उत्तरी गोरखावासीको माग

गोरखा चैत्र, १० गोरखाको चुमनुब्री गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) स्थापना हुने भएपछि स्थानीय वासिन्दाले सुरक्षाकर्मीलाई अहिंसा क्षेत्रको नियम पालना गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ चुम्चेत र वडा नम्बर ७ छेकम्पारलाई अहिंसा क्षेत्रको रुपमा २०६९ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले मान्यता दिएका थिए । स्थानीयले काटमार नगर्ने, मह नकाढ्ने, शिकार नखेल्ने, डढेलो नलगाउने जस्ता अहिंसाको प्रतिवद्धता पालना गर्दै आएका छन् ।चीनसँगको सीमा क्षेत्र चुमनुब्री गाउँपालिका–७ मा सरकारले सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट स्थापना गर्न लागेको छ ।



त्यहाँ आउने सुरक्षाकर्मीले पनि स्थानीय वासिन्दाको नियम मान्नुपर्ने भनी सरकारको ध्यानाकर्षण गराएको चुम श्याग्या (अहिंसा) संरक्षण समितिका संरक्षक निमा लामाले बताए । समितिले आइतबार चुम्चेत र छेकम्पारका वासिन्दाको एक टोलीले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाई सुरक्षाकर्मीलाई अहिंसा प्रतिवद्धताका बुँदा पालना गराउन ध्यानाकर्षण गराएका छन् । वौद्ध धर्मावलम्बीको बसोबास रहेको सो क्षेत्र एक शताब्दीभन्दा लामो समयदेखि अहिंसा क्षेत्रको रुपमा रहेको छ ।

अहिंसाका नियममा जनावर काटमार नगर्ने, शिकार नखेल्ने, मह नकाढ्ने, डढेलो नलगाउने, मासु प्रयोजनका लागि पशु ओसारपसार र पशुवध गर्न नपाउने आदि रहेको छ । गृहमन्त्री थापाले स्थानीय संस्कृति परम्पराप्रति राज्यको जहिले पनि सम्मान रहने भन्दै सुरक्षाकर्मीले पनि त्यसलाई पालना गर्ने बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda