‘संसदीय प्रणाली खारेजीका लागी जनमत संग्रहमा जानुपर्छ’

‘संसदीय प्रणाली खारेजीका लागी जनमत संग्रहमा जानुपर्छ’


सोमवार, चैत्र ३०, २०७७


‘संसदीय प्रणाली खारेजीका लागी जनमत संग्रहमा जानुपर्छ’

गोरखा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले संसदीय प्रणाली खारेजीका लागी जनमत संग्रहमा जानुपर्ने बताएका छन् ।

आइतवार गोरखा सदरमुकाम मा पत्रकार भेटघाट गर्दै उनले संसदीय प्रणाली अलोकतान्त्रिक व्यवस्था भएको दावी गरे । ‘संसदीय प्रणाली लागू भएको देशमा अलोकतान्त्रिक व्यवस्था देखिन्छ,’ उनले भने, ‘नेपालमा पनि दलहरु यही प्रणालीमा फसिरहेका छन्, यसबाट बाहिर निस्कन हामी सबैलाइ आग्रह गर्छाै ।’ संयुक्त सरकारको कुरा आएमा आफूहरु सरकारमा जान सक्ने भन्दै उनले संसदिय प्रणाली रहेको अवस्थामा भने इन्कार गर्ने बताए ।



तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्ने कुरामा सचेत रहेको उनले बताए । ‘समुन्नत राजनितिक प्रणालीमा जानुपर्छ, यसमा सहमति भएन भने फैसलाको जिम्मा नेपाली जनतालाइ दिनुपर्छ, त्यसका लागी जनमत संग्रह आवश्यक छ,’ उनले भने । सरकार र आफूहरुको पार्टी बिच भएको सहमित कार्यान्वयनको चरणमा अघि बढेको उनले जानकारी गराए । सरकारसँग तीन बुदेँ सहमति भएको जानकारी गराउदै उनले भने, ‘सहमित अनुसार पार्टी माथिको प्रतिवन्ध हटाइएको छ, पक्राउ परेका हाम्रा कार्यकर्ताहरु लाइ रिहाइ गरी मुद्धा खारेज गरेपछि राजनितिक समस्या समाधानका लागी सरकारसँग सम्वाद अघि बढाउछौ ।’


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda