एकल महिलालाई बलात्कार प्रयासको आरोपमा एक पक्राउ

एकल महिलालाई बलात्कार प्रयासको आरोपमा एक पक्राउ


मङ्लबार, चैत्र ३१, २०७७


एकल महिलालाई बलात्कार प्रयासको आरोपमा एक पक्राउ

गोरखा ५३ बर्षीय एकल महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका–५ का २१ बर्षीय गोविन्द गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । राती करिव साढे आठ बजे झ्यालबाट घरमा छिरेर महिलामाथि अभद्र व्यवहार गरेको पीडितले दिएको जायरीमा उल्लेख छ ।

‘रक्सी खाएर आएछ, घरको झ्यालबाट पसेर महिला सुतिरहेको ठाउँमा गएर अभद्र व्यवहार गरेछ,’ डिएसपी प्रकाश दाहालले भने, ‘महिला प्रतिकार गर्दै चिच्याउन थालेपछि भागेछ ।’ आइतवार पक्राउ परेका गुरुङ बिरुद्ध जवरजस्ती करणी उद्योग शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda