प्रथम भीमसेन थापा मसेल कप फुटबल प्रतियोगिता शुरु

प्रथम भीमसेन थापा मसेल कप फुटबल प्रतियोगिता शुरु


शुक्रबार, बैशाख ३, २०७८


प्रथम भीमसेन थापा मसेल कप फुटबल प्रतियोगिता शुरु

गोरखा : प्रथम भीमसेन थापा मसेल कप फुटबल प्रतियोगिता शुरु भएको छ । जलकन्या युवा क्लवको आयोजनामा भएको प्रतियोगिता भएको हो ।
प्रतियोगितामा पहिलो र दोस्रो हुनेले क्रमश ६१ हजार ५ शय र ३५ हजार ५ सय नगद पुरस्कारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकका लागी पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । बैशाख ५ गते सम्म चल्ने प्रतियोगितामा २४ टिम सहभागी छन् ।

प्रतियोगिताका एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका छन् । बिहीवार नृत्य प्रतियोगीता पनि भएको बताइएको छ । प्रतियोगितामा मनकामना युवा क्लब पहिलो, बृन्दावती माध्यामिक विद्यालय दोस्रो र दुल्लब माध्याविक विद्यालयको समूह तेश्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ३ हजार, २ हजार र १५ सय नगद पुरस्कारको साथमा प्रमाणपत्र पाएका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda