कोरोनाको दोस्रो लहरः १८ जनामा संक्रमण, दुईको मृत्यु

कोरोनाको दोस्रो लहरः १८ जनामा संक्रमण, दुईको मृत्यु


सोमवार, बैशाख १३, २०७८


कोरोनाको दोस्रो लहरः १८ जनामा संक्रमण, दुईको मृत्यु

बैशाख, १३ गोरखा ः कोरोनाको दोस्रो लहर शुरु भएसँगै जिल्लामा पनि संक्रमित बढ्न थालेका छन् । गत चैत्र १० गते देखि यता १८ जनामा संक्रमण पुष्टी भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘६ जना संक्रमितको जिल्लामै स्वाव संकलन गरेर परिक्षण गर्न पठाएका हौ,’ कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले भने, ‘बाँकी १२ जना गोरखा बाहिर नै कोरोना पुष्टी भएका हुन् ।’

संक्रमितमध्य गोरखा नगरपालिका का १३ जना, गण्डकी गाउँपालिका का ३ जना र भीमसेन थापा र आरुघाट गाउँपालिकाका १÷१ जना रहेको उनले बताए । उनीहरुमध्य दुइ जनाको मृत्यु भइसकेको छ । भीमसेन थापा गाउँपालिका र गोरखा नगरपालिकाका एक÷एक जना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । बाँकी संक्रमितमध्य तीन जना काठमाण्डौ मा र अन्य होम आइसोलेसनमा रहेको बताइएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १३ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार हालसम्म २ शय ७ जनाको पिसिआर परिक्षणका लागी नमूना संकलन भइसक्यो । १ शय १६ जनाको रिपोर्ट आउन अझै बाँकी छ ।



८६ बेड क्वारेन्टाईन र ५७ वेडको आइसोलेसन तयारी अवस्थामा
जिल्लामा हाल ८६ वेडाको क्वारेन्टाईन र ५७ वेडको आइसोलेसन तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखा नगरपालिकामा ३६, अजिरकोट गाउँपालिकामा २२, पालुङटार नगरपालिकामा १८ र सिरानचोक गाउँपालिकामा १० वेडको क्वारेन्टाईन स्थल तयारी अवस्थामा रहेको कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताए ।

पालुङटार नगरपालिकामा २०, आरुघाट गाउँपालिकामा १५, गण्डकी गाउँपालिकामा १०, गोरखा नगरपालिकामा ७ र सिरानचोक गाउँपालिकामा ५ वेडको आइसोलेसन तयारी अवस्थामा रहेको उनले जानकारी दिए । हाल जिल्लाभर २० वेड क्षमताको कोभिड अस्पताल संचालनमा छ । आरुघाट, भीमसेन थापा, शहिद लखन र अजिरकोट गाउँपालिकामा ५÷५ वेडको कोभिड अस्पताल रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda