दुई संक्रमित थपिए, एकको मृत्यु

दुई संक्रमित थपिए, एकको मृत्यु


मङ्लबार, बैशाख १४, २०७८


दुई संक्रमित थपिए, एकको मृत्यु

बैशाख, १४ गोरखा ः जिल्लामा सोमवार कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–५ की ६७ बर्षीय महिलाको आइतवार राती मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाण्डौ क्यान्सर सेन्टरमा उपचारको क्रममा उनलाइ आइतवार कोरोना संक्रमण पुष्टी भएको थियो । संक्रमित महिलालाई आइतवार नै घर ल्याइएको थियो । सोही दिन राती उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमवार जिल्लाका थप दुइ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिका–५ का ६६ बर्षीय पुरुष र वडा नम्वर ६ की ७१ बर्षीया महिलामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



उनीहरु दुवै होम आइसोलेसन मा रहेको कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताए । यो सँगै जिल्लामा संक्रिय संक्रमितको संख्या १५ पुगेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda