दुई कोरोना संक्रमितको मृत्यु
दुई कोरोना संक्रमितको मृत्यु
बैशाख, २० गोरखा ः जिल्लाका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आरुघाट गाउँपालिका–७ का ६५ वर्षिय र पालुङटार नगरपालिका–६ का ७८ बर्षीय बृद्धको उपचारको क्रममा ज्यान गएको हो । आरुघाटका संक्रमितको काठमाण्डौ र पानपाका संक्रमितको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु दुवै जना दिर्घ रोगी रहेको बताइएको छ ।