औषधी व्यवसायी संघ गोरखाद्धारा ट्राफिकलाई मास्क र सेनिटाइजर वितरण

औषधी व्यवसायी संघ गोरखाद्धारा ट्राफिकलाई मास्क र सेनिटाइजर वितरण


सोमवार, जेष्ठ ३, २०७८


औषधी व्यवसायी संघ गोरखाद्धारा ट्राफिकलाई मास्क र सेनिटाइजर वितरण

जेठ ३, गोरखा । नेपाल औषधी व्यवसायी संघ गोरखा शाखाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ ।

सोमवार संघका जिल्ला अध्यक्ष संगम बाबु श्रेष्ठले जिल्ला ट्राफिक कार्यालय गोरखाका इन्चार्ज मित्रलाल ढकाललाई तीन सय थान मास्क, एक सय मिलिलिटरको दश थान सेनिटाइजर स्प्रे, दश थान फेसशिल्ड र पञ्जा र ५ लिटरको एक ग्यालिन सेनिटाइजनर हस्तान्तरण गरेका हुन् ।



दुइ कार्टुन मिनिरल वाटर पनि वितरण गरिएको संघका जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda