संसद विघटनको गोरखाका ४ दलद्धारा विरोध
संसद विघटनको गोरखाका ४ दलद्धारा विरोध
गोरखाको ४ राजनितिक दलले प्रतिनिधि सभा विघटनको संयुक्त रुपमा बिरोध जनाएका छन् ।
सोमवार प्रेस बिज्ञप्ती मार्फत प्रतिनिधिसभा बिघटन गर्ने राष्ट्रपतिको कदम असंवैधानिक निरंकुश रहेको जनाएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले नेपाल खनाल समुह र जनता समाजवादी पार्टीले प्रतिनिधि सभा विघटन संविधान र लोकतन्त्र माथि नै प्रहार भएको वताएका हुन् । विज्ञप्ती सहित