असहाय गर्भवती तथा सुत्केरीका लागी राहत कोष

असहाय गर्भवती तथा सुत्केरीका लागी राहत कोष


बुधबार, असार १६, २०७८


असहाय गर्भवती तथा  सुत्केरीका लागी राहत कोष

असार १६, गोरखा । गोरखा नगरपालिकाका असहाय गर्भवती तथा सुत्केरीहरुलाई आर्थिक सहयोग गरिएको छ । गोरखा नगरपालिकाको असहाय गर्भवती तथा सुत्केरी महिला राहत कोष मार्फत उनीहरुलाइ सहयोग गरिएको हो ।

नगर क्षेत्रका असहाय तथा विपन्न गर्भवती र सुत्केरीको सहयोगार्थ नगरपालिकामा कोष स्थापना गरिएको छ । कोषमा चालु आर्थिक बर्ष ५ लाख रकम विनियोजन भएको थियो । सोही रकमबाट मंगलवार देखि रकम वितरण गर्न थालिएको नगर उपप्रमुख बिना कुमारी श्रेष्ठले बताइन् । ‘अलि पहिले देखि कार्यक्रम शुरु गर्नुपर्ने थियो तर कार्यविधि बनाउन केही समय लाग्यो,’ उनले भनिन्, ‘फेरी कोभिडले पनि समस्या बनायो ।’ कोष मार्फत सोमबार वडा नम्बर ५ र ६ का पाँच जनालाई जनही दश हजार नगद सहयोग गरिएको उनले बताइन् ।



आर्थिक अभावका कारण गर्भवती तथा सुत्केरी दिदीबहिनीहरु पोषिलो आहारबाट बञ्चित हुन नपरोस् भन्ने कार्यक्रमको मुख्य उदेश्य रहेको उनको भनाइ छ । उक्त कार्यक्रमले आमा र बच्चा दुवैलाइ कुपोषण हुन बाट बचाउन समेत सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ । रकम प्राप्तीका लागी वडा कार्यालयमा निवेदन दिन सकिने छ । ‘पहिले पहिचान र छनोटको जिम्मा स्वास्थ्य चौकीलाइ दिएका थियौ, अहिले वडालाई पनि भनेका छौ,’ उपप्रमुख श्रेष्ठले भनिन् । उक्त कोषका लागी आगामी आर्थिक बर्षमा पनि पाँच लाख रकम विनियोजन भएको उनले जानकारी दिइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda