राउटे युवतीमाथि यौन दुव्र्यवहार मुद्दाका आरोपी पुर्पक्षका लागि जेल चलान

राउटे युवतीमाथि यौन दुव्र्यवहार मुद्दाका आरोपी पुर्पक्षका लागि जेल चलान


बिहिबार, असार १७, २०७८


राउटे युवतीमाथि यौन दुव्र्यवहार मुद्दाका आरोपी पुर्पक्षका लागि जेल चलान

असार १७ गोरखा । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप अभियोग लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

बुधबार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले राउटे युवतीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।



अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलका अनुसार उनीहरुविरुद्ध मानव ओसारपसार, यौन दुव्र्यवहार र जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । गत जेठ २१ गते राति उनीहरुले १९ र २३ वर्षीया राउटे युवतीलाई यौन दुव्र्यवहार गरेको भिडियो बाहिरिएपछि २३ गते प्रहरीले पक्राउ गरेको थियो । फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यसअघि सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda