होटल तथा रेष्टुरेष्ट संचालन गर्न पाइने

होटल तथा रेष्टुरेष्ट संचालन गर्न पाइने


मङ्लबार, असार २९, २०७८


होटल तथा रेष्टुरेष्ट संचालन गर्न पाइने

असार २९, गोरखा । निषेधाज्ञाका कारण लामो समय देखि बन्द रहेका जिल्लाका होटल, रेष्टुरेष्ट, खाजा घर र मिठाइ पसलहरु संचालनमा आउने भएका छन् ।

सोमवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यही असार ३० गतेबाट संचालन गर्न पाउने निर्णय गरेको हो । ‘बिहान ५ देखि साँझ ५ बजेसम्म खोल्न पाउछन्,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने, ‘तर ग्राहकले त्यही बसेर खान मिल्दैन, खानेकुरा अर्डर गर्ने अनि प्याकिङ गरेर लानुपर्छ ।’ टेकअवे र होम डेलिभरी सेवा मात्र संचालन गर्न पाउने उनले बताए ।



होटल तथा लजको हकमा भने जनस्वास्थ्यको निर्धारित मापदण्ड पालना गरी कुल कोठा संख्याको एक तिहाइ नबढ्ने गरी संचालन गर्न पाउने व्यवस्था गरिएको छ । कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंक्रमण गर्नुपर्ने छ । यसअघि निश्चित समय छुट्याएर संचालन हुदै आएका अन्य व्यवसाय संचालनको अवधि पनि बढाइएको छ ।

सोमवारको बैठकले असार ३० गतेबाट बिहान ५ देखि साँझ ५ बजेसम्म उक्त पसलहरु संचालन गर्न पाउने निर्णय गरेको हो । अहिले खाद्यान्न, तरकारी तथा फलफूलका पसलहरु बिहान ५ बजेदेखि ११ बजेसम्म र अन्य पसल बिहान १० देखि २ बजेसम्म संचालन हुदै आएका छन् । बैठकले साउन ९ गतेसम्मका लागी निषेधाज्ञा लम्व्याउने निर्णय समेत गरेको छ ।

धार्मिक स्थलको पुजाआजामा अझै रोक लगाइएको छ । संग्रहालय, कर्वड हल, फुटसल, खेलकुद मैदान, पार्टी प्यालेस, सिनेमा हल, डान्स सेन्टर, व्यूटी पार्लर, सैलुन र जिम खाना संचालनमा रोक लगाउने समितिको निर्णय यथावत रहेको प्रजिअ पौडेलले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda