सिरानचोकले दियो मानव सेवा आश्रमलाइ १ लाख ५० हजार

सिरानचोकले दियो मानव सेवा आश्रमलाइ १ लाख ५० हजार


बुधबार, असार ३०, २०७८


सिरानचोकले दियो मानव सेवा आश्रमलाइ १ लाख ५० हजार

असार ३०, गोरखा । सिरानचोक गाउँपालिकाले मानव सेवा आश्रम गोरखा शाखालाइ आर्थिक सहयोग गरेको छ । आश्रममा रहेका बालबालिका हरुको खानपानमा सहयोग पु¥याउने उदेश्यले एक लाख ५० हजार नगद सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

मंगलबार एक कार्यक्रमका गाउँपालिका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रिता देवकोटा र प्रमुख प्रशासकिय अधिकृत नेत्रमणी न्यौपानेले संयुक्त रुपमा उक्त रकम पत्रकार आत्माराम श्रेष्ठ मार्फत आश्रमलाइ हस्तान्तरण गरेका हुन् । हाल आश्रममा ४८ जना बालबालिका रहेका छन् ।



त्यस्तै गाउँपालिकाले आश्रमको नवनिर्मित भवनका लागी पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । भवनको एउटा कोठा बनाउँदा लाग्ने लागत बराबरको रकम आगामी आर्थिक बर्ष सहयोग गर्ने पालिका अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda