जिल्लामा आयो दश हजार बढी डोज जोनसन खोप

जिल्लामा आयो दश हजार बढी डोज जोनसन खोप


सोमवार, साउन ४, २०७८


जिल्लामा आयो दश हजार बढी डोज जोनसन खोप

साउन ४, गोरखा । जिल्लामा कोरोना बिरुद्धको जोनसन खोप आएको छ । आइतवार १० हजार ३ शय ७० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उक्त खोप ५० देखि ५४ बर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई लगाइने कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले बताए । गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको उक्त खोप जिल्लाका सबै स्थानीय तहमा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।



‘गोरखा नगरपालिकाले भोली देखि नै यो खोप दिन शुरु गर्ने भनेको छ,’ उनले भने, ‘गोनपालाई दुई हजार दश डोज खोप उपलब्ध गराएका छौ ।’ अन्य पालिकामा समन्वय भइरहेको उनले बताए । जोनसन खोप पहिलो डोज लगाएपछि दोस्रो लगाउनु नपर्ने कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda