कुमाल जातीलाई पोशाक वितरण

कुमाल जातीलाई पोशाक वितरण


बुधबार, साउन १३, २०७८


कुमाल जातीलाई पोशाक वितरण

साउन १३ गोरखा । गोरखा नगरपालिका–३ मा बसोवास गर्ने कुमाल जातीका स्थानीयलाई पोशाक वितरण गरिएको छ । मंगलवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठले ४३ जना स्थानीयलाई पोशाक वितरण गरेकी हुन् ।

कुमाल जातीको भेषभुषा र पहिचान झल्कने खालको पटुका, पछ्यौरा, चौवन्दी चोलो, घलेक लगायतका पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ । कुमाल जातीको भेषभुषा संरक्षणका लागी उपप्रमुख सवल नेतृत्व बिकास कार्यक्रम अन्तरगत पोशाक वितरण गरिएको बताइएको छ । उक्त क्षेत्रमा ६७ घरधुरी कुमाल बसोबास गर्छन् । बाँकीलाइ पनि छिट्टै पोशाक वितरण गरिने बताइएको छ ।



पोशाक वितरणले कुमाल जातीको भेषभुषा तथा संस्कृति संरक्षणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda