कृषि पेशामा रमाउँदै अर्याल

कृषि पेशामा रमाउँदै अर्याल


बुधबार, साउन १३, २०७८


कृषि पेशामा रमाउँदै अर्याल
uf]/vf gu/kflnsf–!! j/yf]sdf Aoj;foLs ?kdf kfng ul/Psf] s8sgfy hftsf] sfnf] s'v'/f . cfO/g j9L x'g], sf]N8:6f]/ /lxt pQ s'v'/f :jf:Yosf nflu klg nfebfoLs x'g] Aoj;foLsf] bfjL 5 . pQ s'v'/f k|lt s]lh !% ;osf b/n] ljlqm x'b} cfPsf] 5 . tl:j/ xl//fd pk|]tL–sflGtk'/

साउन १३, गोरखा । गोरखा नगरपालिका–११ बिरिन्चोक स्थित बरथोकका राम प्रसाद अर्यालले व्यवसायिक रुपमा कृषि पेशा अंगालेको तीन बर्ष भयो ।

भारतबाट कडकनाथ (कालो कुखुरा) को चल्ला ल्याएर उनले कुखुरा पालन शुरु गरेका थिए । सुरुवाती चरणमा सात लाख लगानी गरेको उनी बताउछन् । कडकनाथ कुखुराबाट व्यवसायिक कृषि पेशा शुरुवात गरेका उनले अहिले बट्टाई, टर्कि, लौकाट, कालिज, लोकल कुखुरा लगायतका पंक्षीहरु पालन गर्दै आएका छन् ।



करिव १८ प्रजातिका पंक्षीहरु रहेको उनी बताउछन् । ‘कालो कुखुराबाट कामको सुरुवात गरेको हुँ,’ उनले भने, ‘अहिले बदेल, गाई, परेवा लगायतका पशुपंक्षीहरु पनि पाल्दै आएको छु ।’ आफ्नै दश रोपनी जग्गामा फार्म संचालन गरेको उनले जानकारी दिए । फार्ममा अहिले करिव १५ शय कडकनाथ जातको कुखुरा, ६ शय बट्टाई रहेका छन् ।

स्याकिने, घाँटी खुइले, वन राजा जातका लोकल कुखुरा र सोपिस अन्तरगत ब्रम्हा कुकीन, सिल्कि, पुलिस लगायतका पंक्षीहरु पनि रहेको अर्यालले बताए । आइरनको मात्रा बढी, कोल्डस्टोर कम र स्वास्थ्यका लागी फाइदाजनक रहेकाले कालो कुखुरा पालन तर्फ आकर्षित बनेको उनले जानकारी दिए ।

अहिले उनको लगानी बढेर ५० लाख पुगेको छ । चल्ला उत्पादन गर्ने मेसिन उनीसँगै छ । ‘ह्याचिङ मेसिन छ, त्यहीबाट चल्ला पनि उत्पादन गर्दै आएको छु, अहिले बाहिरबाट चल्ला ल्याउनुपर्दैन,’ उनले भने । चल्ला र माउ दुवै बिक्री गर्ने गरेको उनी बताउछन् । ‘बढी पोखरा पठाउछु, केही स्थानीय बजारमा पनि बिक्री हुन्छ,’ उनले भने ।

उनका अनुसार चल्लाको बढी डिमाण्ड हुने गरेको छ । मासिक करिव साढे दुइ लाख आम्दानी हुने उनले बताए । फार्ममा काम गर्नका लागी अहिले दुई जना कामदार छन् । गाई, बाख्रा, भैसी र माछा पालन गर्ने योजना समेत रहेको अर्याल बताउछन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda