‘मास्क खै अभियान’ पुनः शुरु

‘मास्क खै अभियान’ पुनः शुरु


सोमवार, साउन १८, २०७८


‘मास्क खै अभियान’ पुनः शुरु

साउन १८, गोरखा । जिल्लामा ‘मास्क खै अभियान’ पुनः शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा आइतवारबाट अभियान शुरु गरिएको हो ।

जिल्लामा मास्क लगाउनेको संख्या घट्दै गएको तर कोरोना संक्रमण बढ्दै गएकाले संक्रमण रोकथाम तथा न्यूनिकरण गर्ने उदेश्यले अभियान संचालन गरिएको सेवा केन्द्रका जिल्ला अध्यक्ष कैलाशबाबु श्रेष्ठले बताए । अभियान स्वरुप आइतवार बिहान जिल्ला प्रशासन कार्यालय अगाडी बाट सचेतनामूलक ¥याली निकालिएको उनले जानकारी दिए ।



उनका अनुसार ¥याली बिसौनी हुदै बसपार्कसम्म पुगेको थियो । ¥यालीको क्रममा बाटोमा मास्क नलगाइ हिड्नेहरुलाई सचेत गराउदै निशुल्क मास्क समेत वितरण गरिएको थियो । ¥यालीमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, गोरखा नगरपालिका की उपप्रमुख बिना कुमारी श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी शेखर खनाल, सामुदायिक सेवा केन्द्र गोरखाका पदाधिकारी लगायतको सहभागीता रहेको   थियो ।

कोरोनाको दोस्रो भेरियण्ट शुरु भएसँगै गत बैशाखमा प्रहरी र सेवा केन्द्र मिलेर अभियान संचालन गरेका थिए । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढेपनि मास्क नलगाउनेहरु बढ्न थालेपछि पुनः अभियान थालिएको बताइएको छ । आइतवार सचेत गराइएको र सोमबारबाट मास्क नलगाएमा कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda