पानीको खाडलमा डुबेर बालिकाको मृत्यु

पानीको खाडलमा डुबेर बालिकाको मृत्यु


सोमवार, साउन १८, २०७८


पानीको खाडलमा डुबेर बालिकाको मृत्यु

साउन १८, गोरखा । पालुङटार नगरपालिका–६ च्याङलीको लामाटारी स्थित पौवाटार–सेरा सडकखण्ड छेउको खाडलमा डुवेर १३ बर्षिया बालिकाको ज्यान गएको छ ।

खाडलमा जमेको पानीमा पौडी खेल्ने क्रममा आइतवार दिउँसो स्थानीय आशा तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । गोठाले गएकी उनी साथीसँग पौडी खेल्न गएकी थिइन् । पौडी खेल्ने क्रममा डुवेको थाहा पाएर उद्धारका लागी स्थानीय गएका थिए ।



तर उनीहरु नपुग्दै बालिकाको मृत्यु भइसकेको डिएसपी प्रकाश दाहालले बताए । शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याइएको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda