कर्मचारी अभावले शिक्षा कार्यालयको काम प्रभावित

कर्मचारी अभावले शिक्षा कार्यालयको काम प्रभावित


शनिबार, साउन ३०, २०७८


कर्मचारी अभावले शिक्षा कार्यालयको काम प्रभावित

साउन ३०, गोरखा । कर्मचारी अभावले शिक्षा बिकास तथा समन्वय इकाइको काम प्रभावित बनेको छ । दरवन्दी अनुसार कर्मचारी नहुँदा समस्या भएको कार्यालयले जनाएको छ ।

हाल कार्यालयमा एक उपसचिव, दुई अधिकृत, दुइ नायव सुव्वा, दुई कार्यालय सहयोगी र एक सवारी चालक गरी कुल आठ जनाको दरवन्दी रहेको छ । तर विगत डेढ बर्ष देखि नायव सुव्वाको दुवै पद रिक्त रहेको कार्यालयका अधिकृत राम बहादुर अधिकारीले बताए । ‘लोकसेवाले परिक्षा लिइसकेको छ तर नतिजा आउन बाँकी हुदा पदपूर्ती हुन सकेको छैन,’ उनले भने ।



त्यस्तै गत बैशाख १० गतेदेखि अधिकृतको एक दरवन्दी पनि रिक्त रहेको उनले जानकारी दिए । यसअघिका अधिकृत बढुवा भएर गएसँगै पद खाली भएको अधिकारी बताउछन् । दरवन्दी अनुसार कर्मचारी नहुदाँ कामको चाप बढेकोे उनको गुनासो छ । ‘दुई वटा शाखा मैले हेर्नुपरेको छ, लगभग तिन जना कर्मचारीको काम अहिले म एक्लैले गर्नुपरेको छ, बिहान बेलुकी पनि कार्यालयकै काममा लाग्नुपरेको छ,’ उनले भने । व्यवहारिक समस्या पर्दा समेत पालो पाउन मुश्किल भएको उनको गुनासो छ । अहिले पेन्सनमा बस्ने शिक्षकहरुको फाइल बनाउने, सरुवा सहमति, दरवन्दी मिलान, शिक्षकको सम्पत्ति विवरण र कार्य सम्पादन मूल्याकंनलाई विवरण संकलन र प्रविष्टिकरण लगायतका कामको लोड बढी भएको उनले बताए ।

‘पेन्सनमा बस्ने शिक्षकहरु निषेधाज्ञाका कारण फाइल लिएर आउन पाउनुभएको थिएन, अहिले खुकुलो भएपछि धमाधम फाइल आएको छ, सबै पालिकाका शिक्षकहरुको सम्पत्ति विवरण र कार्यसम्पादन मूल्याकंन इन्टूी गर्नुपर्ने छ, कार्यालयको बार्षिक प्रगति विवरण माथि केन्द्र पठाउनुपर्ने छ, दरवन्दी मिलानका लागी काम अघि बढाउनु छ, काम भने यति धेरै छ, तर कर्मचारी छैनन्, एक्लैले काम गर्नुपर्दा साह्रै लोड परेको छ,’ शाखा अधिकृत अधिकारीले भने । विगत एक हप्तादेखि कार्यालय प्रमुख समेत कार्यालयमा छैनन् । उनी बिदामा रहेको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda