एक सय ८६ ले लिए मनास्लु आरोहणका लागि अनुमति

एक सय ८६ ले लिए मनास्लु आरोहणका लागि अनुमति


सोमवार, भदौ २८, २०७८


एक सय ८६ ले लिए मनास्लु आरोहणका लागि अनुमति

भदौ २८,गोरखा । चुमनुव्री गाउपालिका–१ को मनास्लु हिमाल आरोहणका लागि १ सय ८६ जनाले अनुमति लिएका छन् । मनास्लु आरोहणको लागि अनुमति लिनेको संख्या वढेसँगै सामागाउँमा पर्यटक खचाखच छन् ।

शेर्पा, गाइड, सहयोगी सहितको टोलि हिमाल आरोहणका लागि सामागाउँ पुगेका हुन् । मनास्लु पुगेका मध्ये केहि आधारशिविर तर्फ उक्लीसकेका छन् । अधिकाशं पर्यटक हेलिकप्टर मार्फत सिधै सामागाउँ आइपुगेको स्थानीयले बताए । सहयोयी र गाइडहरु भने पैदलमार्ग भएर पनि समागाउँ पुगेका छन् ।



पर्यटन विभागका अनुसार मनास्लु सहित कञ्चनजंगा, धौलागिरी हिमाल आरोहणका लागि अनुमति लिएका छन् । ति मध्ये सवैभन्दा वढी मनास्लु हिमाल आरोहणका लागि अनुमति माग्ने पर्यटकको संख्या वढी छ । मनास्लु हिमाल आरोहण शुल्क वापत मात्र एक करोड ८० लाख ९९ हजार सात सय २० रुपैया राजस्व संकलन भएको छ ।

मनास्लु संरक्षण क्षेत्र एमक्यापका अनुसार कोरोना जोखिम वढेसँगै जेष्ठ यता ट्रेकिङ रुट भएर एक जना पनि पर्यटक मनास्लु क्षेत्र पुगेका थिएनन् । पछिल्लो दुइ साताको अन्तरालमा भने हिमाल आरोहणका लागि मनास्लु क्षेत्र पुग्ने पर्यटकको संख्या वढेको छ । पैदलमार्गबाट भने अझै सुनसान छ । कोरोना जोखिमले पर्यटकको संख्या घट्दा सवैभन्दा वढी होटल ब्यवसायी समस्यामा परेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda