निजि सवारीलाई कारवाहीको माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित

निजि सवारीलाई कारवाहीको माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित


मङ्लबार, अशोज ५, २०७८


निजि सवारीलाई कारवाहीको माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित

असोज ५, गोरखा । निजी सवारीले यात्रु बोक्ने क्रम नरोकिएको भन्दै ट्याक्सी सेवा दिदै आएको गोरखा मनकामना यातायात सेवा प्रालिले बिरोध जनाएको छ ।

बिरोध स्वरुप प्रालिका ट्याक्सीमा ‘रातो प्लेट भाडाको गाडी होइन, यात्रु बोक्न पाइदैन, प्रयोजन विपरित यात्रु बोक्ने गाडीलाई कारवाही गर,’ लगायतका नारा लेखिएको प्ले कार्ड टाँस गरिएको छ । ‘एक त लक डाउनमा ट्याक्सी चलाउन नपाएर हामी व्यवसायी मर्कामा प¥यौ,’ प्रालिका अध्यक्ष सुरेन लामिछानेले भने, ‘बल्लबल्ल ट्याक्सी चल्यो तर यात्रु भएनन्, किन यात्रु भएनन् भनेर केही दिन अनुगमन गरेको यात्रु जति रातो प्लेटका सवारीले धमाधाम बोक्ने गरेको रहेछ ।’ नियम विपरित रातो प्लेटका सवारीले यात्रु बोक्दा पनि प्रशासनले वेवास्ता गरेकाले बिरोधमा उत्रिनु परेको उनको भनाइ छ ।



उनका अनुसार हरमटारी, बसपार्कमा र बाह्र किलो चोकबाट बोलेरो र निजी कारहरुले धमाधम यात्रु ओसार प्रसार गरिरहेका छन् । ‘ट्राफिक कार्यालयलाई मौखिक अनि लिखित उजुरी पनि दियौ, प्रशासनलाई पनि खवर ग¥यौ तर वास्ता नगरेपछि बिरोधमा उत्रिन बाध्य भएका हौ,’ उनले भने ।

सांकेतिक रुपमा सोमवारबाट पहिलो चरणको आन्दोलन शुरु गरेको र माग सुनुवाइ नभए दोस्रो चरणको आन्दोलन गर्ने प्रालिले चेतावनी दिएको छ । रातो प्लेटका सवारीले यात्रुसँग मनपरी भाडा असुल गर्दा ट्याक्सी व्यवसायीको समेत बदनाम भएको भन्दै प्रालिका अध्यक्ष लामिछानेले आपत्ति जनाएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda