कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न

कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न


बुधबार, अशोज १३, २०७८


कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न

असोज १३, गोरखा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत प्रदेश क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । दुइ संघिय निर्वाचन क्षेत्रका चार प्रदेश सभा क्षेत्रको अधिवेशन मंगलबार राती अवेर सम्पन्न भएको हो ।

निर्वाचन क्षेत्र नम्वर १ ‘क’ प्रदेशको सभापतिमा खुन प्रसाद रेग्मी बिजयी भएका छन् । उनका प्रत्यासी उमेदवार उत्तम अधिकारीलाई हराउदै रेग्मी बिजयी भएका हुन् । रेग्मीले २०५ मत प्राप्त गरेका छन् भने अधिकारीले १८९ मत ल्याएका छन् । उपसभापतिमा अर्जुन भट्टराई र कृष्ण प्रसाद रेग्मी निर्विरोध चयन भएका छन् । सचिवमा कृष्ण पन्त र भरत प्रसाद रेग्मी र सहसचिवमा गोविन्द बास्कोटा र सुवास थापा चयन भएको निर्वाचन समितिले जनाएको छ ।



निर्वाचन क्षेत्र नम्वर १ को ‘ख’ प्रदेशमा भने ठाकुर भट्ट सहित पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएका छन् । जसको उपसभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने र ऋषिराम लामिछाने, सहसचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर २ ‘क’ प्रदेशमा दिर्गमान गुरुङ बिजयी भएका छन् ।

उनका प्रत्यासी उमेदवार भानुभक्त थापालाई ७५ मतले पछि पार्दै गुरुङ बिजयी भएका हुन् । गुरुङले १७९ मत ल्याएका छन् भने थापाले १०४ मत ल्याएका हुन् । उपसभापतिमा कमलादेवी देवकोटा र केदारनाथ देवकोटा बिजयी भएका छन् । उनीहरुले क्रमश १९० र १७७ मत ल्याएका छन् । उपसभापतिका अर्का उमेदवार गोकर्ण सिं बस्नेतले भने १०४ मत ल्याएका थिए । त्यस्तै सचिवमा सुरज श्रेष्ठ र प्रसान्त देवकोटा बिजयी भएका छन् । श्रेष्ठले २२४ र देवकोटाले १७९ मत प्राप्त गरेका छन् ।

सचिवका अर्का उमेदवार दिकपाल अधिकारीले भने ९३ मत ल्याएका छन् । सहसचिवमा १ ६७ मत ल्याएर सुजना श्रेष्ठ पन्त र १३७ मत ल्याएर किरण आले बिजयी भएका छन् । सहसचिव पदका लागी कृष्ण प्रसाद सोडारी र ज्ञान प्रसाद काराखेतीको पनि उमेदवारी परेको थियो । सोडारीले ९६ मत र काराखेतीले ८७ मत ल्याएका छन् । निर्वाचन क्षेत्र नम्वर २ ‘ख’ मा भने मतगणना जारी छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda