प्रदेश सभा निर्वाचन सकियो, प्रतिनिधि सभा निर्वाचन १५ गते

प्रदेश सभा निर्वाचन सकियो, प्रतिनिधि सभा निर्वाचन १५ गते


बिहिबार, अशोज १४, २०७८


प्रदेश सभा निर्वाचन सकियो, प्रतिनिधि सभा निर्वाचन १५ गते

असोज १४, गोरखा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ ।
दुइ संघिय निर्वाचन क्षेत्रका चार प्रदेश सभा क्षेत्रको अधिवेशन मंगलबार राती अवेर सम्पन्न भएको हो ।

निर्वाचन क्षेत्र नम्वर १ ‘क’ प्रदेश सभापतिमा खुन प्रसाद रेग्मी र ‘ख’ मा ठाकुर भट्ट चयन भए । रेग्मी निर्वाचित भएका हुन् भने भट्ट सर्वसम्मत चयन । निर्वाचन क्षेत्र नम्बर २ ‘क’ प्रदेश सभापतिमा दिर्घमान गुरुङ (नारायण) र ‘ख’ प्रदेश सभापतिमा दिनेश खनखवास बिजयी भएका छन् । १४ औ महाधिवेशन अन्तरगत उक्त पार्टीको यही असोज १५ गते प्रतिनिधी सभा क्षेत्र निर्वाचन अधिवेशन हुदैछ ।



१५ गते निर्वाचन हुने भनिएपनि समय तालिकामा केही हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकृत देव महतले बताए । ‘१५ गते साँझसम्म मनोनयन दर्ता, दावी बिरोध, अन्तिम नामावली प्रकाशन लगायतका काम सक्छौ,’ उनले भने ‘१६ गते बिहान ८ बजेबाट मतदान शुरु हुन्छ ।’ उक्त अधिवेशनले प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सभापति सहितको कार्यसमिति र केन्द्रिय महाधिवेशन प्रतिनिधी चयन गर्नेछ । हालसम्म प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को सभापतिमा नारायण लामिछाने मात्र आकांक्षा देखाएका छन् । निर्वाचन क्षेत्र नम्वर २ मा गोविन्द गुरुङ, जिवन वानिया र मान प्रसाद धिताल आकांक्षी रहेको पार्टी स्रोतले जनाएको छ ।

उक्त अधिवेशनले एक निर्वाचन क्षेत्रबाट कम्तिमा २५ जना महाधिवेशन प्रतिनिधि पनि चयन गर्नैछ । खुल्ला तर्फ १४ जना र समानुपातिक तर्फ दश जना प्रतिनिधी चयन हुनेछन् । निर्वाचित सभापति स्वतः पदेन सदस्य हुने छन् । गोरखामा दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् । प्रत्येक क्षेत्रबाट खुल्ला तर्फ हालसम्म करिव २० जनाले आकांक्षा देखाएका छन् । जिल्लाको अधिवेशन भने यही असोज १८ गते हुदैछ । १८ गते मनोनयन लगायतका अन्य काम सकेपनि १९ गते बिहानबाट मतदान शुरु गरिने जिल्ला निर्वाचन अधिकृत महतले जानकारी दिए ।

जिल्ला सभापति पदका लागी हालसम्म नन्दु न्यौपानेले आकांक्षा देखाएका छन् । उनी अहिले पार्टी जिल्ला सचिव पनि हुन् । अरु भने अहिले खुल्न चाहेका छैनन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda