समाजवादी विद्यार्थी युनियनको जिल्ला कमिटि गठन

समाजवादी विद्यार्थी युनियनको जिल्ला कमिटि गठन


आइतवार, अशोज १७, २०७८


समाजवादी विद्यार्थी युनियनको जिल्ला कमिटि गठन

असोज १७, गोरखा । जनता समाजवादी पार्टीको बिद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको जिल्ला कमिटि गठन भएको छ ।
शनिवार भएको प्रथम भेलाले सुजन गर्तौलाको अध्यक्षतामा ५१ सदस्यीय कमिटि गठन गरेको हो ।

जसको उपाध्यक्षमा भरत घले, कुमार ढकाल र बर्षा श्रेष्ठ चयन भएका छन् । सचिवमा लक्ष्मण गिरि, सह–सचिवमा दिपक कुमाल, सन्तोष भट्ट, बिशाल घले र कोषाध्यक्षमा मनिषा घिमिरे रहेका छन् ।



समाजवादी विद्यार्थी युनियनको केन्द्रिय अध्यक्ष रुप नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलामा गण्डकी प्रदेश सह–संयोजक रमेश पोखरेल, जसपा गोरखा जिल्ला संयोजक ज्ञानेन्द्र कुमाल, जिल्ला अध्यक्ष यान प्रसाद भट्ट, गण्डकी प्रदेश सदस्य ज्योती कोईराला, बिद्यार्थी यूनियनका सचिवालय सदस्य बिष्णु न्यौपाने, केन्द्रिय सदस्य बिशाल तिमल्सिना, लगायतले मन्तब्य राखेका थिए । मंसिर मसान्त सम्म जिल्लाका सवै स्थानीय तहमा विद्यार्थी युनियन गठन गरिसक्ने उक्त पार्टीले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda