आँगनको धारा छाडेर पिउने पानी लिन आधा घण्टाको पैदल

आँगनको धारा छाडेर पिउने पानी लिन आधा घण्टाको पैदल


बुधबार, अशोज २०, २०७८


आँगनको धारा छाडेर पिउने पानी लिन आधा घण्टाको पैदल
kmf]6f] klg 5 . uf]/vf gu/kflnsf–* sf] jfx|lj;]df 3/ 3/df h8fg ePsf] vfg]kfgLsf] wf/f . ltg jif{ cl3 Ps 3/ Ps wf/f h8fg ePklg kfgL lkpg of]Uo g/x]sf] :yfgLosf] u'gf;f] 5 . tl:j/ sflGtk'/

असोज २०, गोरखा । आँगनमा धारा छ । पानी पिउन योग्य छैन । गोरखा नगरपालिका–८ कि पुष्पा परियार दैनिक आधा घण्टा समय खर्चिएर पिउने पानीका लागि चित्रेधारा पुग्छीन् ।

‘चित्रेधाराको पानी वर्षौदेखि खाइरहेको हो,’ उनले भनिन्, ‘आँगनको धारामा आएको पानी खान मिल्दैन, धमिलो लेदो आउँछ, सफा पानी खोज्दै मुल नधाइ सुखै छैन ।’ पानीको चरम समस्या भएपछि गोरखा नगरपालिका–८ को वाह्रविसे वस्तीका ३० घर धुरिमा तिन वर्ष अघि खानेपानी पुगेको छ ।



एक घर एक धारा छन् । करिव तिन किलोमिटर टाढा बाट ल्याएको खानेपानी पिउन योग्य नभएपछि सास्ती भोग्नुपरेको स्थानीयको गुनासो छ । ‘मगर पधेँराको पानी ल्याएका हौ, यो पानीको मुलमा सामान्य सफाईले भएन, वर्खाको वेला मात्र होइन चैत वैशाखमा पनि उस्तै धमिलो पानी झर्ने हो,’ स्थानीय नन्द वहादुर परियारले भने, ‘मिटर सिस्टम छ, न्यूनतम २० युनिट सम्मको २ सय ८० रुपैया तिर्नुपर्छ, तर पैसा तिरेर पनि पानी खान पाएनौ ।’ तिन वर्ष अघि गाउँमा खानेपानी आउने खुसियालीले यहाँका स्थानीयले झण्डै एक महिना श्रमदान गरे ।

पानी खसेको दिन स्थानीयमा खुसिको सिमा थिएन । तर तिन वर्ष सम्म पनि पानी पिउन योग्य नभएको स्थानीयले दुखेसो पोखेका छन् । आँगनको धाराको पानी पिउन योग्य वनाउन स्थानीयको माग छ । ‘पानी खाए विरामी हुने डर छ,’ स्थानीय शान्ति परियारले भनिन्,‘कुनै प्रविधि अपनाएर खान योग्य वनाउनु प¥यो ।’ पानीको परिक्षण गरेर खान योग्न वनाउन अध्ययन गर्ने वडाअध्यक्ष कृष्ण वहादुर खत्रीले बताए । ‘पानी परिक्षणको रिपोट के आउँछ हेर्छौ, फिल्टर राखेर हुने भयो वडाबाट पहल गर्छौ,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda