सहकारी संघमा कोइराला

सहकारी संघमा कोइराला


आइतवार, पुस २५, २०७८


सहकारी संघमा कोइराला

पुस २५, गोरखा । जिल्ला सहकारी संघ लिमिटेड गोरखाको २८ औ बार्षिक साधारण सभा तथा नवौ अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले बाबुराम कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा दुर्गा प्रसाद देवकोटा, उपाध्यक्ष रामबाबु श्रेष्ठ र मिना अधिकारी, महासचिव सरोज देवकाटा, सचिव मेन बहादुर अधिकारी, सहसचिव छन्द प्रसाद खनाल, कोषाध्यक्ष हरिराम अधिकारी र सहकोषाध्यष चेत कुमारी श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा महेन्द्र प्रसाद खनाल, टंक सारु, कृष्ण श्रेष्ठ, कमला बिक, रजनी मिया, मित्रा कुमारी परियार, अमृत कालाखेती, मित्र प्रसाद देवकोटा रहेका छन् ।



सदस्य खनाल केन्द्रिय प्रतिनिधीमा पनि चयन भएका छन् । अधिवेशनले सुजन कुवँरको संयोजकत्वमा पशुराम श्रेष्ठ र डिल्लीराम पनेरु सदस्य रहेको तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख अतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लाभरका ८९ वटा सहकारीका संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda