हेलिकप्टर उडान प्रक्रिया सहज बनाइदिन कांग्रेसको माग

हेलिकप्टर उडान प्रक्रिया सहज बनाइदिन कांग्रेसको माग


सोमवार, माघ ३, २०७८


हेलिकप्टर उडान प्रक्रिया सहज बनाइदिन कांग्रेसको माग

माघ ३, गोरखा । बिरामी उपचारका लागी उत्तरी गोरखामा हेलिकप्टर उडान प्रक्रियालाई सहज बनाइदिन नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले माग गरेको छ । आइतवार गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाउदै गोरखा कांग्रेसले गाउँपालिका वा वडाध्यक्षको लिखित तथा मौखिक अनुरोधमा प्रमुख जिल्ला अधिकारीले सिफारिस गरी हेलिकप्टर झिकाउन पाउने व्यवस्था मिलाउन माग गरेको हो ।

भौगोलिक बिकटताका कारण सो क्षेत्रका स्थानीयलाई अति आवश्यक स्वास्थ्य उपचारका लागी हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता भएकाले प्रक्रिया सहज बनाइदिनुपर्ने कांग्रेसको माग छ । ‘यस क्षेत्रमा स्टेचरमा राखेर हिड्ने बाटा पनि राम्रो छैनन् । सामान्यतय जिल्ला सदरमुकाम आइपुग्न पनि अझै पाँच देखि सात दिन पैदल हिड्नुपर्छ ।



यस्तो बिकट क्षेत्रमा शिघ्र उपचारको अभावमा कुनै आकस्मिक दुर्घटना वा कुनै कडा रोग, अझै प्रसुती जस्तो संवेदनशील अवस्थामा देखापर्ने समस्यामा आफ्नै खर्चमा हेलिकप्टर झिकाउन पनि लामो र झन्झटिलो प्रक्रियाले गर्दा अकालमा सो भेगका जनताले ज्यान गुमाउनु परेको छ,’ कांग्रेस जिल्ला सभापति नन्द प्रसाद न्यौपानेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘सो कुरालाई मध्यनजर गर्दै उत्तरी क्षेत्रका नागरिकले आफ्नो उपचारको लागी सहजताका साथ हेलिकप्टर प्रयोग गर्न पाउनुपर्ने व्यवस्था मिलाउन नेपाल सरकार समक्ष अनुरोध छ ।’


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda