तेह्र किलो खानेपानीमा बसेल

तेह्र किलो खानेपानीमा बसेल


सोमवार, फाल्गुन २३, २०७८


तेह्र किलो खानेपानीमा बसेल

फागुन २३,गोरखा । गोरखा नगरपालिका–११ को तेह्र किलो खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले यस बसेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा लोकनाथ पाण्डे, सचिवमा कुमार पौडेल र कोषाध्यक्षमा सुष्मा श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा अर्जुन बिसुल्के, जमुना ढकाल र बिमला पाठक रहेका छन् । अधिवेशनले पुरुषोत्तम ढकाल संयोजक रहेको तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा कोपिला खड्का र दिपेन्द्र राज भट्ट रहेका छन् ।



त्यस्तै सल्लाहकार समितिमा रामजी प्रसाद ढकाल, कमल प्रसाद पौडेल र बिमला श्रेष्ठ चयन भएका छन् । वडाध्यक्ष राम बहादुर खड्काको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा समितिका पूर्व अध्यक्षहरु रामजी प्रसाद ढकाल, कमल प्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda