‘सुनाखरी प्रजाती व्यापार प्रयोजनका लागी खुल्ला हुनुपर्छ’

‘सुनाखरी प्रजाती व्यापार प्रयोजनका लागी खुल्ला हुनुपर्छ’


बिहिबार, चैत्र १०, २०७८


‘सुनाखरी प्रजाती व्यापार प्रयोजनका लागी खुल्ला हुनुपर्छ’

चैत १०,गोरखा । ग्रिनहुड नेपाल नामक संस्थाले गरिरहेको सुनाखरी प्रजातीको अनुसन्धान सम्बन्धी जिल्लामा छलफल कार्यक्रम भएको छ ।
डिभिजन वन कार्यालयको समन्वयमा वुधवार जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइ तथा सरोकारवाला बिच छलफल भएको हो । कार्यक्रममा सहजिकरण गर्दै संस्थाकी आयोजना प्रमुख रेशु बस्यालले नेपालमा करिव ५ सय भन्दा बढी प्रजातीका सुनाखरी पाइने बताउदै तीमध्ये गोरखामा पनि केही प्रजातीहरु रहेको जानकारी गराइन् ।

धार्चे गाउँपालिका–४ लाप्राकमा आफूहरुले सुनाखरी प्रजातीको अनुसन्धान गरिरहेको उनले बताइन् । सन् २०२० बाट गोरखा, मकवानपुर र कास्की जिल्लामा सुनाखरी प्रजातीका बनस्पतीको अनुसन्धान भइरहेको उनको भनाइ छ । निश्चित मापदण्ड बनाएर सुनाखरीलाई व्यापारिक प्रयोजनमा खुल्ला गर्नुपर्ने उनीहरुले माग गरेका छन् । कार्यक्रममा सहभागीहरुले पनि सुनाखरी प्रजातीको संरक्षण सँगै आयआर्जनको पाटोबाट नियम कानूनलाई केही खुकुलो बनाउनुपर्ने सुझाव दिएका छन् ।



‘२०१७ सालमा आएको साइटिस ऐनले सबै प्रजातीलाई प्रतिवन्ध लगाएको छ,’ संस्थाका कुमार पौडेलले भने, ‘लोप हुन लागेका प्रजातीलाई संरक्षण गर्नै र सहज रुपमा पाइने प्रजातीलाई व्यापार प्रयोजनका लागी खुल्ला गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ कार्यक्रममा जिल्ला स्थित बिभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda