लायन्स क्लव अफ गोरखा सिटिको अध्यक्षमा सन्दीप खत्री
लायन्स क्लव अफ गोरखा सिटिको अध्यक्षमा सन्दीप खत्री
लायन्स क्लव अफ गोरखा सिटिको २०२२।०२३ को अध्यक्षमा सन्दीप खत्री चयन भएका छन् । आइतवार गोरखा सदरमुकाममा सम्पन्न भएको अधिवेशनबाट खत्री अध्यक्षमा चयन भएका हुन् ।
समितिको प्रथम उपाध्यक्षमा पुस्कर अर्याल, द्वितीय उपाध्यक्षमा रिक्त बहादुर बानियाँ, तृतीय उपाध्यक्षमा सविन केसी, सचिवमा ज्योति कोइराला र कोषाध्यक्षमा तारा थापा चयन भएका छन् ।
त्यस्तै, क्लव एडमिनीस्टे«टरमा अमित खत्री, क्लव सर्भिस चेयरपर्सनमा सोनम केसी, मेम्बरसीप ग्रोथ चियरपर्सनमा कुमार तिवारी, क्लव मार्केटिङ कम्युनिकेशन चिफ पर्सनमा प्रमोद कुश्वाहा र एलसिआईएफ चेयरपर्सनमा रविन आचार्य चयन भएका छन् ।