भरुवा वन्दुक सहित पक्राउ
भरुवा वन्दुक सहित पक्राउ
चैत १७,गोरखा । अजिरकोट गाउँपालिका–५ मुच्चोकका अर्जुन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा लुकाइ छिपाइ राखेको भरुवा वन्दुक सहित मंगलबार पक्राउ परेका पाण्डे विरुद्ध वुधबार जिला अदालतमा हातहतियार खरखजना मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार