उत्पादनमा आधारीत अनदानलाई जोड दिन्छौ ः मन्त्री बुढा

उत्पादनमा आधारीत अनदानलाई जोड दिन्छौ ः मन्त्री बुढा


बिहिबार, चैत्र १७, २०७८


उत्पादनमा आधारीत अनदानलाई जोड दिन्छौ ः मन्त्री बुढा

चैत १७,गोरखा । उत्पादनमा आधारीत अनुदानलाई जोड दिने गण्डकी प्रदेशका भुमि ब्यवस्था, कृषि सहकारी तथा गरीवी निवारण मन्त्री चन्द्रवहादुर बुढाले बताएका छन् । वुधबार विभिन्न योजना अनुगमन पछि मन्त्री वुढाले पत्रकारसँगको कुराकानीमा किसानलाई वितरण गरिने अनुदन रकमको प्रभावकारीता वढाउने सन्दर्भमा छलफल भइरहेको बताए ।

‘आगामी आर्थिक वर्षबाट अनुदान वितरणमा सुधार गछौँ, उत्पादनलाई ध्यान दिएर अनुदान वितरण गर्न सके प्रभावकारीता पनि रहन्छ,’ उनले भने । प्रदेश सरकारले माछा उत्पादन वढाएर प्रदेशलाई आत्मनिर्भर वनाउने गरि मत्स्य ब्यवसाय प्रवद्र्धनको कार्यक्रम पनि गर्ने उनले बताए । कृषि र पशुपालनमा ब्यवसायीक उद्यमी वनाउने विषयमा सरकार अघि वढेको उनले बताए ।



मन्त्रालयले शुरु गरेका चक्लावन्दिको कार्यक्रम प्रभावकारी वनेको मन्त्री वुढाको भनाइ छ । नेपाली किसानले भारतको कृषि उपज सँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहेको उनले बताए । ‘किसानलाई प्रोत्साहन गर्न अनुदान दिएका छौँ, अनुदानको स्थिति के छ त्यस विषयमा पनि वुझ्दै छौँ,’ उनले भने । अनुगमनमा ग्रिनीङ रोगले सुन्तला ह्रास हुदै गएको किसानले गुनासो गरेका थिए । ग्रिनीङ छ वा छैन भनेर टेस्ट गर्ने मेसिनको वारेमा पनि किसानले चासो राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda