चुनावी तालमेलबारे छलफलका लागि संयन्त्र

चुनावी तालमेलबारे छलफलका लागि संयन्त्र


आइतवार, चैत्र २०, २०७८


चुनावी तालमेलबारे छलफलका लागि संयन्त्र

नेता तथा कार्यकर्ताहरुले एक आपसमा आरोप प्रत्यारोप नगर्न नगराउन आ–आफ्ना दलका नेता तथा कार्यकर्ताहरुलाई अपिल गर्ने

चैत २०,गोरखा । आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि जिल्ला सक्तारुढ दल विच छलफल शुरु भएको छ ।
शुक्रबारको सक्तगठवन्धनमा रहेका चार दलको वैठकले जिल्ला संयन्त्र पनि गठन गरेको छ । नेपाली काग्रेसका सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा संयन्त्र गठन भएको हो ।



संयन्त्रको सदस्यमा नेकपा माओवादी केन्द्रका लेखवहादुर थापा, नेकपा एकिकृत समाजवादीका यादववहादुर वस्नेत र जनता समाजवादी पार्टीका यान प्रसाद भट्ट रहेका छन् । वैठकले गठवन्धन दलहरु विच सुमधुर सम्वन्ध कायम राख्ने र जिम्मेवार नेता तथा कार्यकर्ताहरुले एक आपसमा आरोप प्रत्यारोप नगर्न नगराउन आ–आफ्ना दलका नेता तथा कार्यकर्ताहरुलाई अपिल गर्ने पनि निर्णय गरेको छ ।

संयन्त्रको अर्को वैठक चैत २१ गते वस्नेछ । उत्त वैठकमा संयन्त्रमा सहभागी दलले आ आफ्नो सांगठानीक अवस्थाको प्रतिवेदन पेश गर्ने पनि निर्णय भएको छ । स्थानीय निर्वाचनमा सरकारमा सहभागी गठवन्धनमा रहेका दलहरुका विचमा स्थानीय अवस्था र आवश्यकता वमोजिम तालमेल गर्ने निर्णय पश्चात जिल्लाका सक्तागठवन्धनका दलहरु पनि छलफलमा जुटेका हुन् ।

वैठकले केन्द्रिय संयन्त्रले दिएको निर्देशनलाई कार्यन्वयन गर्ने पनि निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० लाई तोकिएको छ । निर्वाचन नजिकियसँगै दलहरुले चुनावकेन्द्रित गतिविधिलाई तिव्र पारेका छन् । गोरखामा ११ स्थानीय तह छ । जिल्लाका क्रियाशिल दलहरु जनभेटघाटमा ब्यस्त हुदा चुनावी चहलपहल वढेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda