राष्ट्रिय भूमि आयोगकी अध्यक्ष नहर्कीद्धारा पदभार ग्रहण

राष्ट्रिय भूमि आयोगकी अध्यक्ष नहर्कीद्धारा पदभार ग्रहण


सोमवार, चैत्र २१, २०७८


राष्ट्रिय भूमि आयोगकी अध्यक्ष नहर्कीद्धारा पदभार ग्रहण

चैत २१,गोरखा । राष्ट्रिय भूमि आयोगकी जिल्ला अध्यक्षमा नियुक्त भएकी कमला नहर्कीले पदभार ग्रहण गरेकी छन् । जिल्ला समन्वय समितिमा रहेको कार्यालय पुगेर उनले आइतवार पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण पश्चात बोल्दै उनले यसअघिको समितिले गरेको प्रगतीे विवरण हेरेर बाँकी कार्य अघि बढाउने बताइन् ।

‘भूमिहिन, सुकुम्वासीहरुको समस्या हल होस् भन्ने सरकारको अपेक्षा छ,’ उनले भनिन्, ‘त्यही अपेक्षा अनुसार हामी काम गर्छौ ।’ नेपाल सरकारसँग सम्झौता गरेर बाँकी प्रक्रिया अघि बढाउन उनले स्थानीय तहलाई आग्रह गरेकी छन् । जिल्लाका कुल ११ स्थानीय तहमध्ये हालसम्म बारपाक सुलिकोट र शहिद लखन गाउँपालिकाले सम्झौता गरेर ३५ दिने सूचना समेत प्रकाशित गरिसकेका छन् ।



यसअघिको समितिले जिल्लाको सबै स्थानीय तहबाट भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी कुल ४ हजार ३ सय २९ जनाको लगत संकलन गरेको छ । जसमध्ये १ शय ४५ भूमिहिन दलित, ३ शय ९७ भूमिहीन सुकुम्वासी र ३ हजार ७ शय ८७ अव्यवस्थित बसोवासी रहेका छन् । सबैभन्दा धेरै पालुङटार नगरपालिकामा १ हजार ३२४ र सबैभन्दा कम अजिरकोट गाउँपालिकामा ११ जना रहेका   छन् ।

चुमनुव्री गाउँपालिकामा ८ शय १६, गोरखा नगरपालिकामा ४ शय ६८, आरुघाट गाउँपालिका मा ४ शय २६, गण्डकी गाउँपालिकामा ४ शय १० र शहिद लखन गाउँपालिकामा ३ शय २५ जनाको लगत संकलन भएको छ । त्यस्तै सिरानचोक गाउँपालिकामा ३ शय १६, भीमसेन थापामा १ शय १२, धार्चेमा ८५ र बारपाक सुलिकोटमा २२ जनाको लगत संकलन भएको बताइएको छ ।

अधुरा काम सम्बन्धी १६ वटा निवदेन परेका छन् । २०७७ साल गत माघ १५ गते आयोगको जिल्ला समिति गठन भएर काम अघि बढाइएको थियो । तर प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले आयोग खारेज गरेको हो । अहिले पुन आयोग गठन गरी जिल्लामा अध्यक्षहरु तोकिएको हो । जसअनुसार गोरखामा नेकपा माओवादी केन्द्रकी नहर्की अध्यक्ष नियुक्त भएकी हुन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda