भुमि आयोगले पुर्णता पायो
भुमि आयोगले पुर्णता पायो
चैत २७,गोरखा । राट्रिय भुमि आयोगले पुर्णता पाएको छ । विज्ञ सदस्यमा लुमनाथ लामिछाने र सदस्यहरुमा विपिन चन्द्र ढकाल र मिना पनेरु नियुत्त भएका हुन् । आयोगको अध्यक्षमा नियुत्त भएकी कमला नहर्कीले पदभार ग्रहण गरिसकेकी छिन् ।
डिभिजन वन कार्यालय, मालपोत, नापी, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिका १÷१ जना भूमि आयोगको जिल्ला सरचनाको सदस्य हुने कार्यविधिमा उल्लेख छ । आयोगलाई भूमिहिनको पहिचान गरी जग्गा वितरण गर्ने अधिकार छ ।