ब्ययसायीक कागती खेतीमा महिलाहरु

ब्ययसायीक कागती खेतीमा महिलाहरु


मङ्लबार, चैत्र २९, २०७८


ब्ययसायीक कागती खेतीमा महिलाहरु

चैत २९,गोरखा । शहिद लखन गाउँपालिका–२ आरुवोटका महिलाहरुले ब्यवसायीक कागती खेति शुरु गरेका छन् । जनशक्ति अभाव तथा वाँदरले अन्नवाली खाएर दुख दिएपछि वाझिएका १ सय २५ रोपनी जग्गामा कागती खेती शुरु भएको हो । यहाँका स्थानीयले दुइ हजार भन्दा वढी विरुवा वाह्रमासे कागती (सुनकागती १) प्रजाति लगाएका छन् ।

जनजागृति कृषक समुहमा आवद्ध महिलाहरुले कागतीको नर्सरी पनि स्थापना गरेका छन् । नर्सरीमा सात हजार विरुवा रोप्न योग्य वनेको छ । गैडाकोट स्थित सहमति संस्था र लुथरन वल्ड रिलिफिको साझेदारी परियोजना मार्फत आरुवाटेमा कागति खेति शुरु भएको हो । उत्पादन गर्न सके कागतीको वजार राम्रो रहेको भन्दै स्थानीय उत्साहित छन् ।



‘वादरले दुख दिएर अरु अन्न वालि लगाउन पायनौँ, कागती लगाएपछि आम्दानी पनि राम्रो हुन्छ भन्ने लागेको छ,’ स्थानीय फुलमायाँ दर्लामीले भनिन् । ब्यवसायीक खेतीले आम्दानी पनि राम्रो दिनेमा स्थानीय आशावावदी छन् । आरुवोट गाउँलाई ब्यवसायीक रुपमा कागती खेति विशेष क्षेत्र वनाउने गरी समुदायलाई अर्थिक प्राविधिक सहयोग गरिएको सहमति परियाजना संयोजक शिव सुवेदीले बताए ।
स्थानीय महिलाहरुलाई विभिन्न तालिम, वस्तुगत सहयोग, सिंचाइ सुविधा विस्तारमा सहयोग भएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda