लायन्स क्लव अफ गोरखा तारानगरको अध्यक्षमा यम बसेल

लायन्स क्लव अफ गोरखा तारानगरको अध्यक्षमा यम बसेल


आइतवार, बैशाख ४, २०७९


लायन्स क्लव अफ गोरखा तारानगरको अध्यक्षमा यम बसेल

बैशाख ४, गोरखा । लायन्स क्लव अफ गोरखा तारानगरको २०२२÷०२३ को अध्यक्षमा यम बसेल चयन भएका छन् । शुक्रवार १२ किलो मा सम्पन्न अधिवेशनबाट बसेल अध्यक्षमा निर्विरोध चयन भएका हुन् । क्लवकोे निवर्तमान अध्यक्षमा सुरेन लामिछाने, प्रथम उपाध्यक्षमा सुनिल कुँवर, द्वितीय उपाध्यक्षमा गणेश बहादुर बानियाँ, तृतीय उपाध्यक्षमा राधिका कुमाल, सचिवमा नविन घिमिरे र कोषाध्यक्षमा पर्वत ढकाल चयन भएका छन् ।

त्यस्तै, क्लव एडमिनीस्टे«टरमा जलन ढकाल, एलसिआईएफ चेयरपर्सनमा कमला भण्डारी, क्लव सर्भिस चेयरपर्सनमा अमृत भण्डारी, मेम्बरसीप ग्रोथ चियरपर्सनमा विनोद श्रेष्ठ, क्लव मार्केटिङ चियरपर्सनमा अनिल कुँवर, कम्युनिकेशन चियरपर्सनमा दिपक अधिकारी र सह सचिवमा विभोर कुमाल, सह कोषाध्यक्षमा विकास बस्नेत, टेमरमा नारायण खड्का, टेलटुइस्टरमा दिपक थापा, डाइरेक्टरहरुमा क्रमश हिरा कुमार श्रेष्ठ, सन्तोष सिंखडा, मिलन खड्का, सुवास पोखरेल चयन भएका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda