उमेदवार छनौटमा सकस ः रातभर गृहकार्यमा दलहरु

उमेदवार छनौटमा सकस ः रातभर गृहकार्यमा दलहरु


सोमवार, बैशाख १२, २०७९


उमेदवार छनौटमा सकस ः रातभर गृहकार्यमा दलहरु

बैशाख १२,गोरखा । मनोनयन दर्ताको पहिलो दिन आइतबार प्रमुख राजनितिक दलले उमेद्वारी दर्ताका गराएनन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी, राप्रपा लगायतका दलहरु आइतबार रात अवेर सम्म उमेदवार छनौटलाई अन्तिम रुप दिन गृहकार्यमा छन् ।

केहि पालिका र वडाको उमेदवार टुङगो लागेपनि राजनितिक दलले आधिकारीक रुपमा सार्वजनिक गरेका छैनन् । नेकपा एमालेले सोमबार पालिका प्रमुख उपप्रमुखका उमेदवार सार्वजनिक गर्ने जनाएको छ । नेपाली कांग्रेस भने केहि वडा र पालिका प्रमुख उपप्रमुखको उमेदवार टुङगाउन आइतबार राती अवेर सम्म छलफलमै छ ।



नेकपा माओवादी केन्द्र पनि उमेदवार छनौटलाई अन्तिम रुप दिने गृहकार्यमा छ । जनता समाजवादी पार्टीले सवै वडाहरु र पालिका प्रमुख उपप्रमुखको उमेदवार छनौट सकेपनि सोमबार सार्वजनिक गर्ने उत्त पार्टीले जनाएको छ । नेकपा एकिकृत समाजवादीले पनि उमेदवार छनौट टुङगाउन अन्तिम तयारीमा छ । राप्रापाले गोरखा नगरपालिकाको मेयर र उपमेयरको नाम टुङगाएको छ ।

मेयरमा रुद्रराज पाण्डे र उपमेयरमा सम्झना लामिछानेको नाम टुंगो लगाएको राप्रपाले जनाएको छ । सोमबार भ्रष्टचार नगर्ने कसम खुवाएर मनोनयन दर्ता गर्ने उत्त पार्टीले जनाएको छ । सवै राजनितिक दलले आज(सोमबार) उमेदवारी दर्ताको तयारी गरिरहेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda