जाल्पा सामुदायिक लघु वित्तको समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

जाल्पा सामुदायिक लघु वित्तको समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न


बिहिबार, बैशाख १५, २०७९


जाल्पा सामुदायिक लघु वित्तको समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

बैशाख १५,गोरखा । जाल्पा सामुदायिक लघवित्त वित्तीय संस्था लिमिटेडले त्यस संस्थाको अनुगमन कार्यालय छेवेटार अन्र्तगतको शाखा कार्यालय भच्चेकमा शाखा स्तरिय वार्षिक केन्द्र प्रमुख समिक्षा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बुधवार अजिरकोट–३, नम्की बजारमा रहेको स्थानीय आमा समुहको गुम्वामा सो कार्यक्रम आयोजना गरिएको थियो ।

संस्थाको शाखा कार्यालय भच्चेकमा आवद्ध सक्रिय सदस्य तुलसी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्यसै संस्थाको केन्द्रिय कार्यालयका कार्यक्रम तथा ग्राहक संरक्षण विभागका विभागिय प्रमुख धर्मदत्त आचार्य प्रमुख अतिथीको रुपमा रहनु भएको थियो । त्यस्तै विशेष अतिथी कर्जा विभागबाट केशव प्रसाद ढकाल र अतिथीहरुमा अनुगमन कार्यालय, छेवेटारका अनुगमन अधिकृत सुवास धिताल, शाखाकार्यालय भच्चेकका शाखा प्रवन्धक विनोद सिर्मल, उद्यम विकाश अधिकृत केशवराज दवाडी तथा शाखाका अन्यकर्मचारीहरु लगाएत जाल्पा सामुदायिक लघुवित्त शाखा कार्यालय भच्चेकमा आवद्ध विभिन्न केन्द्रका केन्द्र प्रमुखहरु, उपप्रमुखहरु र सदस्यहरु रहनु भएको थियो ।



संस्थाको शाखाकार्यालय भच्चेकमा आवद्ध केन्द्रका २६० जना भन्दा वढी सदस्यहरुको उपस्तिथिमा कार्यक्रम उद्घाटनबाट सुरु भईवित्तीय साक्षरता सम्वन्धी प्रस्तुतीकरण, पुरस्कार वितरण र अतिथीहरुको मन्तव्य संगै समापन भएको थियो । कार्यक्रममा उत्कृष्ठ व्यवसायिक सदस्यको विधामा ३ जना सदस्यहरु गौरी गुरुङ, पानु तामाङ र प्रमिलाथापा मगर मालवुललाई र उत्कृष्ठ केन्द्र प्रमुखको विधामा गौमाया गुरुङलाई प्रशंशापत्र र खादा सहित सम्मानगरिएको थियो ।

साथै उत्कृष्ठ केन्द्रको विधामा पर्न सफल तिनवटा केन्द्रलाई पनिनगद पुरस्कार र प्रशंशापत्र सहित सम्मानगरिएको थियो । जसमध्ये प्रथम स्थान अन्नपुर्ण जाल्पा सामुदायिकविकास केन्द्र, द्धितीय स्थान भुम्लीचोक जाल्पा सामुदायिक विकाश केन्द्र र तृतीय स्थानज लेश्वरी जाल्पा सामुदायिक विकाश केन्द्र हासिल गरेको थियो ।

 

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda