निर्वाचन आचारसंहितामा कडाईः माइकिङ गरी प्रचारमा रोक

निर्वाचन आचारसंहितामा कडाईः माइकिङ गरी प्रचारमा रोक


बुधबार, बैशाख २१, २०७९


निर्वाचन आचारसंहितामा कडाईः  माइकिङ  गरी प्रचारमा रोक

सार्वजनिक स्थानमा दलको झण्डा, उमेदवारको निर्वाचन चिन्ह राख्न र टास्न पनि रोक

बैशाख २१,गोरखा । सार्वजनिक सडक, पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, उमेदवारको निर्वाचन चिन्ह राख्न र टास्न रोक लगाइएको छ । निर्वाचन आचार संहित पालनामा कडाइ गरिएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार निर्वाचन आचारसंहिता पालना सम्वन्धि सार्वजनिक सुचना जारी गर्दै दलको झण्डाको वा दलको उमेदवारको चुनावी चिन्हको तोरण वनाइ सार्वजनिक प्रदर्शन नगर्न नगराउन भनेको छ ।



माइक वा लाउडस्पीकर प्रयोग गरी सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी गित नाराहरु वजाउने जस्ता कार्यहरुमा प्रतिवन्ध गरिएको छ । निर्वाचन ऐन २०७३ ले दिएको अधिकार प्रयोग गरि जारी गरेको निर्वाचन आचार संहिता २०७८ वमोजिम राजनिति दल वा उमेदवारले निर्वाचन अंकित ज्याकेट, कमिज, भेष्ट, टिसट, टोपी वा क्याप, गम्छा, मास्क लकेट वा अन्य कुनै किसिमको पहिरनन वा स्टीकर लोगो झोला ब्याच ट्याटटु जस्ता सांकेतिक सामाग्रीहरु उत्पादन प्रयोग विक्रि वितरण वा प्रर्दशन नगर्न भनेको छ छ ।

१८ वर्ष उमेर पुरा नभएका बालवालिकाहरुलाई निर्वाचन प्रचार प्रसारमा प्रयोग नगर्न पनि सुचना मार्फत आग्रह गरिएको छ । निर्वाचन आचारसंहिता विपरितका कार्यहरु भए गरेको पाइएमा सुरक्षाकर्मीहरुको प्रयोग गरि प्रतिवन्धित कार्यहरु नियन्त्रण गरिने तथा हटाइने र प्रचलित कानुन वमोजिम कारवाहिका लागि निर्वाचन आयोग नेपालमा सिफारिस गरिने ब्यहोरा समेत सुचनामा उल्लेख छ । स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पादरदर्शि तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पुर्ण रुपमा पालना गर्न आग्रह गरिएको हो । निर्वाचनको मिति नजिकएसँगै दलहरु यतिखेतर चुनावी प्रचारमा ब्यस्त छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda