धार्चे र गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी

धार्चे र गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी


बुधबार, जेष्ठ ४, २०७९


धार्चे र गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी

ज्येष्ठ ४,गोरखा । धार्चे गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङ निर्वाचित भएका छन् । यसअघिको निर्वाचनमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका थिए । प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका सन्त बहादुर गुरुङलाई १ हजार ८२५ को फराकिलो मत अन्तरले हराउँदै लक्ष्मण बिजयी भएका हुन् ।

लक्ष्मणले ३ हजार ७७१ मत ल्याएका छन् भने प्रतिस्पर्धी उम्मेदवार सन्त बहादुरले १ हजार ९४६ मत ल्याए । उपाध्यक्षमा निर्वाचित सुनिलाले ३ हजार ७७९ मत ल्याएकी छन् । उनकी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी फुल माया गुरुङले १ हजार ९७६ मत प्राप्त गरेकी हुन् । सात वटा वडा रहेको उक्त पालिकामा चार वटा वडा (१,२,४,५,७) माओवादी केन्द्र र दुई वटा वडाको अध्यक्ष (३,६) नेकपा एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



त्यस्तै गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक तिमिल्सिना निर्वाचित भएका छन् । ६ हजार ३२६ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका होम बहादुर रानाले ४ हजार ६५५ मत प्राप्त गरेका छन् । राना यसअघिको निर्वाचनमा पालिका अध्यक्ष निर्वाचित भएका थिए ।

उपाध्यक्षमा नेपाली कांग्रसकी ललिता अधिकारी निर्वाचित भएकी छन् । उनले ४ हजार ८२१ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका भीम नारायण श्रेष्ठले ४ हजार ४४ मत प्राप्त गरेका छन् । अधिकारी यसअघिको निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । आठ वटा वडा रहेको उक्त गाउँपालिकामा माओवादी केन्द्रले ६ वडा, कांग्रेस र एमालेले एक÷एक वडा जितेका छन् ।

माओवादी केन्द्रले वडा नम्वर १,२,५,६,७,८, कांग्रेसले वडा नम्वर ३ र एमालेले वडा नम्वर ४ जितेको हो । ११ स्थनीय तह मध्ये मंगलबार सम्म ७ वटाको परिणाम सार्वजनिक भइसकेको छ । अजिरकोट, भिमसेन थापा, आरुघाट, शहिद लखन, बारपाक सुलिकोट गाउँपालिकको मतगणना सकिएको छ । गोरखा र पालुङटार नगरपालिका, सिरानचोक गाउपालिकाको मतगणना जारी छ । चुमनुव्री गाउँपालिकाको भने मंगलबार साँझ सम्म मतगणना शुरु भएको छैन ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda