उमेद्वारलाई निर्वाचन खर्च बिवरण बुझाउन ताकेता

उमेद्वारलाई निर्वाचन खर्च बिवरण बुझाउन ताकेता


आइतवार, जेष्ठ १५, २०७९


उमेद्वारलाई निर्वाचन खर्च बिवरण बुझाउन ताकेता

ज्येष्ठ १५,गोरखा । स्थानीय तह निर्बाचनमा उमेदवारी दिएका उमेदवारलाई निर्वाचन खर्च बुझाउन आग्रह गरीएको छ । जिल्ला निर्बाचन कार्यालय गोरखाले शनिवार समयसिमा तोकेर खर्च बिवरण बुझाउन ताकेता गरेको हो । स्थानीय तह निर्वाचन ऐन,२०७३ को दफा ४६ (४) तथा स्थानीय तह निर्वाचन नियमावली,२०७३ को नियम ४० मा स्थानीय तह सदस्य निर्वाचन र प्रत्येक उमेदवार र प्रतिनिधिले निर्वाचनको बेला भएको खर्च बिबरण बुझाउने प्रवधान छ ।

निर्वाचन परिणाम घोषण भएको ३० दिन भित्र निर्वाचन कार्यालयमा बुझाउनु पर्छ । जिल्लाको ११ वटै पालिकाको मत परिणम सार्बजनिक भइसकेको छ । जेठ एक गते अन्तिम परिणाम घोषणा भएको अजिरकोट गाउँपालिकाको उमेदवारहरुलाई जेठ ३१ गते सम्म निर्वाचन खर्च बिवरण बुझाउन समयसिमा तोकिएको छ ।



जेठ २ गते अन्तिम परिणाम घोषणा भएको आरुघाट गाउँपालिकाको असार १गते, गण्डकी गाउँपालिकाको असार २, गोरखा नगरपालिका असार ३, चुमनुब्री गाउँपालिकाको असार ३, धार्चेको असार २ गते सम्म खर्च बिबरण बुझाउन भनिएको छ । पालुङटार नगरपालिकाको असार ४ भिमसेनथापा गाउँपालिकाको असार १,बारपाक सुलिकोट गाउँपालिकाको असार ३, शहिद लखनको असार १, सिरानचोकको असार ४ गते खर्च बिवरण बुझाउन निर्बाचन कार्यालयले भनेको हो ।

गाउँ÷नगर कार्यपालिका सदस्यमा दलित वा अल्पसँख्यक पदमा उमेदवारी दिएका उमेदवारले समेत सो पालिकाको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिन भित्र निर्बाचन कार्यालयले आग्रह गरेको हो । बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनको बिभिन्न पदमा १८ सय भन्दा बढिले उमेदवारी दिएका थिए । मतदाता नामावली खरीद, सवारी साधन ÷इन्धन,प्रचार सामाग्री, ढुवानी लगायतका खर्च शिर्षक बिवरण बुझाउनु पर्नेछ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda