सिडिओप्रति यातायात व्यवसायी आक्रोशित

सिडिओप्रति यातायात व्यवसायी आक्रोशित


आइतवार, जेष्ठ २२, २०७९


सिडिओप्रति यातायात व्यवसायी आक्रोशित

ज्येष्ठ २२,गोरखा । यातायात क्षेत्रको समस्या समाधानमा प्रमुख जिल्ला अधिकारीले चासो नदिएको भन्दै गोरखाका यातायात व्यवसायी आक्रोशित भएका छन् । शुक्रवार गोरखा सदरकमुकाममा आयोजित यातायात सेवा व्यवस्थापनका समस्या, चुनौती र समस्या समाधानका उपाय बिषयक अन्तरक्रिया कार्यक्रममा व्यवसायीले आफ्ना समस्या राख्नु अगावै प्रजिअ शंकरहरी आचार्य कार्यक्रम स्थलबाट बाहिरिएपछि व्यवसायीहरु आक्रोशित भएका हुन् ।

आफ्ना समस्या र गुनासो प्रति वेवास्ता गर्दै प्रजिअ कार्यक्रम स्थलबाट बाहिरिएको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । ‘हाम्रो समस्याको सुनुवाइ गर्ने मुख्य व्यक्ति नै सिडिओ हो, तर उहाँ नै कार्यक्रमबाट उठेर गएपछि हामीले कसलाई समस्या सुनाउने ?’ जिल्लामा ट्याक्सी सेवा संचालन गर्दै आएको गोरखा मनकामना यातायात सेवा प्रालिका अध्यक्ष सुरेन लामिछानेले प्रश्न गरे ।



भाडा समायोजनका लागी बैठक बोलाउन आग्रह गर्दै ६ महिना अघि पत्र पठाएपनि प्रजिअले वेवास्ता गरेको उनको गुनासो छ । गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीले पनि व्यवसायीको समस्यालाई प्रजिअले वेवास्ता गरेको आरोप लगाए । यातायातको बिषयमा छलफल गर्न हालसम्म प्रजिअले बैठक समेत नबोलाएको उनले बताए ।

आक्रोशित व्यवसायीलाई थम्थम्याउदै कार्यक्रम आयोजक यातायात व्यवस्था कार्यालय सवारी कास्कीले पुनः अर्काे कार्यक्रम गरेर यसबारे थप छलफल गर्ने आश्वासन दियो । कार्यालयको आयोजनामा भएको एक दिने अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख डिल्लीराम रिजालले कार्यालय दिदै आएको सेवा र चुनौतीको बिषयमा सहजिकरण गरेका थिए ।

त्यस्तै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी गोविन्द अधिकारीले गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापनमा कार्यालयले खेलेको भूमिका र चुनौतीका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda