वुद्ध माविमा शिक्षक दरवन्दि र छात्रवृत्ति कोटा थप्न माग

वुद्ध माविमा शिक्षक दरवन्दि र छात्रवृत्ति कोटा थप्न माग


शनिबार, असार ४, २०७९


वुद्ध माविमा शिक्षक दरवन्दि र छात्रवृत्ति कोटा थप्न माग

गोरखाः चुमनुव्री गाउँपालिकाले गाउँपालिकाको केन्द्रमा रहेको सिर्दिवासको वुद्ध माध्यमिक विद्यालययमा माध्यमिक शिक्षकको दरवन्दि ब्यवस्था गर्न माग गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसमक्ष उनले मावि तहको शिक्षक दरवन्दिको ब्यवस्था र छात्रवृत्ति कोटा थप्न माग गरेको छन् । बुधबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा मन्त्री पौडेलसँग भेट गरी प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी र गाउँपालिका अध्यक्ष लामाले गाउँपालिकाको ३ वटा वडाका विद्यार्थी पढ्न आउने विद्यालयमा माध्यमिक तहको शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या परेको बताए ।
‘चुमनुब्री गाउँपालिकाको सिर्दिबास, चुम्चेत र छेकम्पार अनि धार्चेको उहिया र हुल्चुक गाउँका विद्यार्थीले पढ्ने यस विद्यालयमा माध्यमिक तहको शिक्षक दरबन्दी छैन, त्यसैले मन्त्रीज्यूसँग दरबन्दी व्यवस्था गरिदिन भनेकाछौं’ अध्यक्ष लामाले भने । अध्यक्ष लामाले छात्रवृत्ति कोटा २०० वटा थप गरिदिन पनि मन्त्री पौडेललाई आग्रह गरेका छन् ।
भौगोलिक विकटताका कारण विद्यार्थीहरु दैनिक रुपमा घरदेखि नै आउन जान समस्या हुने भएकाले विद्यार्थीहरु विद्यालयकै छात्रबासमा बसेर अध्ययन गर्छन्
गाउँपालिकाका जनप्रतिनिधिको भेटमा शिक्षामन्त्री पौडेलले शिक्षक दरबन्दी र छात्रवृत्ति कोटा थप गर्न पहल गर्ने बताएको अध्यक्ष लामाले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda