‘गोरखा डान्स स्टार २०७९’ को मेघा अडिसन शुरु
‘गोरखा डान्स स्टार २०७९’ को मेघा अडिसन शुरु
असार ५, गोरखा । ‘गोरखा डान्स स्टार २०७९’ को मेघा गोरखाः ‘गोरखा डान्स स्टार २०७९’ को मेघा अडिसन शुरु भएको छ ।गोरखा सदरमुकाममा शनिवार भएको अडिसनमा एक सय जना सहभागीले प्रस्तुती देखाएका थिए । उनीहरुमध्ये बाट ३५ जना सेमिफाइनलका लागी छनोट हुने आयोजक गोरखा डान्स एकेडेमीले जनाएको छ ।
सेमिफाइनल यही असार ११ गते हुने आयोजक संस्थाका बिजय थापाले बताए । उनका अनुसार फाइनल भने साउन महिनामा हुनेछ । अडिसनमा सहभागीहरुको एकल तथा सामुहकिक प्रस्तुती रहेको थियो । यस्ता अडिसनले लुकेर रहेको प्रतिभा खोज्न सहयोग पुग्ने विश्वास लिइएको छ ।अडिसन शुरु