मनसुन देशभर फैलिन अझै केही दिन लाग्न

मनसुन देशभर फैलिन अझै केही दिन लाग्न


सोमवार, असार ६, २०७९


मनसुन देशभर फैलिन अझै केही दिन लाग्न

असार ६ गोरखा, मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ ।
गएको जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई÷तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । पौडेलकाअनुसार अहिले प्रदेश नं १, मधेस प्रदेश, बाग्मती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ । ‘देशभरी मनसुनको प्रभाव छैन’, पौडेलले भने । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष समयभन्दा एक हप्ता आगाडि अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ । नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ ।

यस समयमा नेपालमा वार्षिक वर्षभरिको ८० प्रतिशत पानी पर्छ । सोमवार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं, मधेश, बाग्मती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन ÷चट्याङसहित पनी पर्ने सम्भावना छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda