होटलमा हुक्का तान्न निरुत्साहित गरिने

होटलमा हुक्का तान्न निरुत्साहित गरिने


बुधबार, असार ८, २०७९


होटलमा हुक्का तान्न निरुत्साहित गरिने

गोरखाः मंगलबार प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा वसेको सरोकारवालाको वैठकले होटल तथा रेष्टुरेन्टहरुमा हुक्का प्रयोग गरि लागूपदार्थ प्रयोग गर्ने प्रवृद्धि वढेकाले हुक्का प्रयोगलाई निरुत्साहित गर्ने निर्णय गरेको हो ।

लागु औषध प्रयोग तथा ओसारपसार विरुद्धको सप्ताहब्यापी कार्यक्रम अन्तरगत वसेको सरोकारवालाको वैठकले होटल रेष्टुरेन्ट तथा सार्वजनिक स्थलहरुमा लागू औषध सेवन गरेको पाइएमा जिल्ला प्रहरी कार्यालयको टेलिफोन नम्वर १०० मा फोन गरेर खवर गर्ने ब्याक्तिलाई सम्मान गर्ने निर्णय गरेको छ । डाक्टरको सिफारिस वाहेकको औषधि कुनै पनि औषधि ब्यवसायीले विक्रि÷वितरण नगर्ने र विक्रि वितरण गरेको औषधिको परिणाम र मिति समेत उल्लेख गरी डाक्टरको सिफारिसमा छाप लगाउने ब्यवस्था मिलाउन भनिएको छ ।



लागु औषधको प्रयोगले समाजलाई असुरक्षित वनाउदै लगिरहेको अपराधका घटना वढीरहेकाले यसको प्रयोगमा दुरुत्साहन गर्न सवै तह र तप्काले आ–आफ्नो भुमिका निर्वाह गर्ने, लागु औषधको प्रयोग हुन सक्ने सभ्भावित स्थानहरुको पहिचान गरी प्रहरीको निगरानी वढाउने, प्रहरीले विभिन्न पालिकाहरुका वडामा रहेका समुदायहरु सँग आवश्यक समन्वय गरी लागु औषध दुब्र्यसनीको पहिचान गर्ने पनि वैठकले निर्णय गरेको छ । त्यस्तै लागू औषध नि


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda