त्रिभुवन पुस्तकालयको भवन पुननिर्माण

त्रिभुवन पुस्तकालयको भवन पुननिर्माण


बुधबार, असार १५, २०७९


त्रिभुवन पुस्तकालयको भवन पुननिर्माण

असार १५,गोरखा । गोरखा नगरपालिका–६ तिनधारेमा रहेको त्रिभुवन पुस्तकालयको भवन पुननिर्माण भएको छ । जिर्ण वनेको पुस्तकालयको भवन २०७२ वैशाख १२ को भूकम्पले क्षति पु¥याएको थियो । वडा, नगरपालिका र सहयोगी दाताहरुबाट रकम संकलन गरेर भवन निर्माण भएको हो ।

स्थानीय मोहनलाल श्रेष्ठको संयोजकतवमा निर्माण समिति बनाएर तिन वर्ष देखि पुस्तकालय भवन निर्माण थालिएको थियो । भवन पुस्तकालय संचालक समितिलाई हस्तान्तरण गरिएको समितिका संयोजक मोहनलाल श्रेष्ठले बताए । चार तले भवन पुननिर्माण भएसँगै पुस्तकालय पुन संचालनको प्रयास थालिएको छ । उत्त पुस्तकालय विगत केहि वर्ष देखि वन्द रहदै आएको छ ।



नवनिर्मित भवनको मंगलबार गोरखा नगरपालिकाका प्रमुख कृष्ण वहादुर रानाले उद्घाटन गरे । रानाले पुस्तकालय संचालनका लागि आवश्यक सहयोग गर्ने बताए । पुस्तकालय संचालनका लागि समिति पनि वनाइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda